कुमारी बैंकको व्याजदर परिवर्तन सम्बन्धी सुचना
काठमाडौं : हरेक महिना बैंकहरुले परिवर्तन गर्ने ब्याजदरहरु मध्ये कुमारी बैंकले चैत्र महिनाको लागि यस अगिकै व्याजदर कायम गरेको छ । आज प्रकाशित गर्नुपर्ने ब्याजदर परिवर्तन सम्बन्धि सूचना हिजो फागुन २९ गते आर्थिक दैनिकमा प्रकाशित गर्न पठाइएकोमा सो सूचना आर्थिक दैनिकको प्राविधिक कारणवश प्रकाशित हुन छुटेको थियो ।
ब्याजदर परिवर्तन सम्बिन्ध सो सूचनामा कुमारी बैंकले यसअगि गत माघ २९ गते आर्थिक अथियान दैनिक पत्रिकामा प्रकाशित ब्याजदर नै कायम हुने भन्दै सूचना प्रकाशनको लागि पठाएको थियो ।
कुमारी बैंकको सो ब्याजदर सम्बन्धि सूचना आर्थिक दैनिकको आधिकारीक समाचार पोर्टल यस अनलाइनमा प्रंकाशित गरिएको छ भने यसको सूचना भुलबश छुटेको भन्दै भोलि चैत्र १ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा पुन प्रकाशित गरिने छ । सो ब्याजदर सम्बन्धि सूचना तल दिइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया