Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री खुला


काठमाडौं, माघ २९
नेपाल एसबीआई बैंकको ऋणपको बिक्रीकार्य खुला भएको छ । बैंकको मंगलबारबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहेको दुुई अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्रको बिक्रीकार्य खुला भएको हो । बैंकका अनुसार वार्षिक १० प्रतिशत ब्याजदर कायम रहनेगरी बैंकले १० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपपत्र २०८६ बिक्री खुला गरेको हो । कुुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य छिटोमा यही फागुुन २ गते तथा ढिलोमा फागुुन २८ गते बन्द हुुनेछ । खरीदकर्ताहरूले न्युुनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मको ऋणपत्र खरीदको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुँजी अर्ब रूपैयाँ रहेको बैंकको जारी पुँजी भने आठ अर्ब ४४ करोड ९२ लाख ५० हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x