Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्स तथा सिप्रद्रीबीच सम्झौता

सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रद्रीबीच सम्झौता


काठमाडौं, फागुन १
सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ प्रालिबीचमा बीमितहरूलाई नगदरहित सवारी साधन मर्मत सम्भार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बीमा भएका सवारी साधनहरू क्षति भई मर्मत गर्नुपरेमा सिप्रदी ट्रेडिङको नेपालभरिका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरूले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ इन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी टे«डिङका तर्फवाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । सम्झौताबाट बीमितले झन्झटरहित र प्रभावकारी बीमादाबीको सेवा प्राप्त गर्नसक्ने कम्पनी विश्वास गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x