युनाइटेडको सिल्भर जुब्ली बचत खाता
काठमाडौं फागुन ५
युनाइटेड फाइनान्स लिमिटेडले २५औं वार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता सञ्चालनमा ल्याएको छ । ‘एक घर एक खाता’को अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियानअर्न्तगत उक्त खाता योजना सञ्चालनमा ल्याएको हो ।
योजनाअन्तर्गत फाइनान्सको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाइनान्सका तर्फबाट एक सय रूपैयाँ जम्मा गरिने तथा निःशुल्करूपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराइनेछ । नेपालकै पुरानोमध्येको फाइनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारकारूपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र यो योजना सबै शाखा कार्यालयहरूमा लागू गरिएको छ । यो योजना हाललाई फागुण महिनाभरिका लागि सञ्चालनमा ल्याइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया