सानिमा लाइफको वार्षिक साधारणसभा
कामामाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २० गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
संस्थाको थुम्बाराहीको स्मार्ट दरबार बैंकेटमा हुने वार्षिक साधारणसभाले संस्थाको नगद तथा बोनस सेयर वितरणको प्रस्ताव पारिगत गर्ने एवं गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्नेलगायतका एजेन्डाहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
- राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया