Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाको एटीएम मेसिन फोर्नखोज्ने पक्राउ

एनआईसी एसियाको एटीएम मेसिन फोर्नखोज्ने पक्राउ


काठमाडौं । पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x