Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सगरमाथा इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरूले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवादज्ञापन गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x