गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्युदाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकैदिन दुईवटा मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्युदाबीबापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुनलाई मृत्युदाबीबापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्युदाबीबापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्युदाबीबापत जम्मा १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आव २०७८/०७९ लाई बीमादाबी भुक्तानी वर्ष घोषित गरेको र सोहीअनुरूप कम्पनीले आव २०७८/०७९ मा दर्ता भएका सम्पूर्ण मृत्युदाबी फछर्यौट गरी सो आवमा मृत्युदाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आवमा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया