नेपाल बैंकको आकर्षक मुद्दती निक्षेप योजना
काठमाडौं । नेपाल बैंक लिमिटेडले आकर्षक निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च ब्याजदरसहित आकर्षक विशेषताहरू भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याइएको हो ।
उक्त बचत खातामा वार्षिक आठ दशमलव तीन प्रतिशत ब्याजदर रहेको छ भने १० लाख रूपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा सुविधा पनि रहेको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड, निःशुल्क डिजिटल बैंकिङ सुविधा पाउनेछन् । यसबाहेक लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सी–आस्वालगायतका सुविधाहरू पाउनेछन् । बैंकले हाल नेपालभर दुई सय १९ वटा शाखाहरू, एक सय ८२ एटीएमका साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा पु-याइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया