Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका तर्फबाट प्राडा रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात् जनरल इन्स्योरेन्स कम्पनी नेपालबााट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूले बीमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x