Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत रकम भुक्तानी

माछापुच्छ्रे बैंकद्वारा तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत रकम भुक्तानी


काठमाडौं । माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत रकम भुक्तानी गरेको छ । बैंकका अनुसार सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई सात लाख रुपैयाँ भुक्तानी गरिएको हो । चौधरीको दुर्घटनामा मृत्यु भएको थियो ।

बैंकले शुन्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकलाई सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँबराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १० हजार रुपैयाँसम्मको औषधि खर्च सुविधा दिने गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x