Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेस्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार सुरु

बेस्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार सुरु


काठमाडौं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेस्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ । गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६औँ शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखाहरू विस्तार गरिँदै लगिने फाइनान्सले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x