Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर लगत्तै दुवै बैंकले आवश्यक प्रक्रिया सुरु गरेको र छिटै नै प्राप्तिसम्बन्धी प्रक्रिया टुंगोमा पु-याई एकीकृत कारोबार सञ्चालन गर्ने तयारी बैंकले गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x