Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र रोयल कटेजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेजबीच सम्झौता


काठमाडौं, फागुन १२
सेञ्चुरी कमर्सियल बैंक र बर्दघाट, नवलपरासीस्थित रोयल कटेजबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x