कामनपामा दर्ता रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्था समस्यामा
काठमाडौं । जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागले बचतकर्ताहरूको हितविपरीत कार्य गरेको भन्दै पीडित बचतकर्ताहरूको आग्रहमा काठमाडौं महानगरपालिका वडा नं ३२ मा दर्ता रहेको जनजीविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
विभागका अनुसार उक्त सहकारी संस्था कामनपा वडा नं ३२ जडीबुटीमा दर्ता रहेको छ । उक्त संस्थाको दर्ता नं ३२५१ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, सहकारी–कृषि
ताजा अपडेट
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
- पाँच दिने भक्तपुर महोत्सव हुने
- १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप नि:शुल्क
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
- प्राधिकरणको नक्कली आम्दानीले कुलमान समस्यामा
- बहुवर्षीय ठेक्कासम्बन्धी संशोधित मापदण्डमा पुरानै मुद्दा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया