Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको २३ प्रतिशत लाभांश

नागरिक लगानी कोषको २३ प्रतिशत लाभांश


काठमाडौं, फागुन १३
नागरिक लगानी कोषले २३ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कोष सञ्चालक समितिको पछिल्लो पटक बसेको बैंठकले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत अर्थात् २९ करोड ५८ लाख ७१ हजार तीन सय सात रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत अर्थात् एक करोड ५५ लाख ७२ हजार एक सय ७४ रूपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x