इन्टेल एक्सप्रेस र जीएमई रेमिटबीच सम्झौता
काठमाडौं, फागुन १३
जिएससी एमएफआई इन्टेल एक्सप्रेस र जीएमई रेमिट प्रालिबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जिएससी एमएफआई इन्टेल एक्सप्रेसको तर्फबाट प्रमुख निर्देशक डेबिड टाभरकिलाज्डले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात सोमबारबाट इन्टेल एक्सप्रेसमार्फत विश्वभरिबाट पठाएको रकम जीएमई रेमिटको आठ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने कम्पनीले जानकारी दिएको छ । हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापानलगायत खाडी मुलुकहरूबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया