Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्टेल एक्सप्रेस र जीएमई रेमिटबीच सम्झौता

इन्टेल एक्सप्रेस र जीएमई रेमिटबीच सम्झौता


काठमाडौं, फागुन १३
जिएससी एमएफआई इन्टेल एक्सप्रेस र जीएमई रेमिट प्रालिबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जिएससी एमएफआई इन्टेल एक्सप्रेसको तर्फबाट प्रमुख निर्देशक डेबिड टाभरकिलाज्डले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात सोमबारबाट इन्टेल एक्सप्रेसमार्फत विश्वभरिबाट पठाएको रकम जीएमई रेमिटको आठ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने कम्पनीले जानकारी दिएको छ । हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापानलगायत खाडी मुलुकहरूबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x