Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइस्टर्न हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने

इस्टर्न हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने


काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले छ करोड २० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ सात गते खुल्नेछ । कम्पनीका अनुसार सेयर बिक्रीकार्य छिटोमा यही भदौ २१ गते र ढिलोमा असोज पाँच गते बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x