Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुर्या लाइफको खुद मुनाफा १३ करोड ४५ लाख

सुर्या लाइफको खुद मुनाफा १३ करोड ४५ लाख


काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आािर्थक वर्ष २०७८–०७९ को चौथो त्रैमासिक अवधिमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २० करोड ४२ हजार रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार रुपैयाँ रहेकोे कम्पनीको आर्थिक वर्ष २०७८–०७९ मा प्रतिसेयर आम्दानी पाँच रुपैयाँ २८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २३ रुपैयाँ ३७ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x