Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सले कमायो ४० करोड १४ लाख

शिखर इन्स्योरेन्सले कमायो ४० करोड १४ लाख


काठमाडौं । शिखर इन्स्योेरेन्स कम्पनीले आर्थिक बर्ष २०७८–०७९ मा ४० करोड १४ लाख ३९ हजार दुई सय ४५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ३१ करोड १३ ६५ हजार सात सय ७६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ३८ करोड ६० लाख ८१ हजार दुई सय रुपैयाँ रहेको कम्पनीको आव २०७८–०७९ मा प्रतिसेयर आम्दानी २१ रुपैयाँ आठ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ५४ रुपैयाँ चार पैसा कायम रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x