जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय मोरङ, विराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ । कारागार कार्यालय मोरङ, विराटनगरमा लगभग एक हजार एक सय कैदी रहेका छन् । यस खानेपानी जडानले त्यहा रहेका एक हजार एक सय कैदी लाभान्वित हुनेछन् ।
उक्त कारागारमा पानीमा कन्डक्टीभिटी, आइरन, म्याग्नासिन, आर्सेनिकको मात्र बढी भई छालासम्बन्धी एलर्जी, लुतो र पेटको रोगहरूको समस्या देखापरेको थियो । अबउप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विस्वास छ । यस जडित प्लान्टको नाम वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ । जम्मा प्लान्ट संख्या तीनवटा रहेका छन् भने उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरू जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का साथै फरर्वाड लघुवित्त वित्तीय संस्था लि., गुराँस लघुवित्त वित्तीय संस्था लि. र सपोर्ट लघुवित्त वित्तीय संस्था लि. रहेका छन् र यस प्लान्ट तयार पार्दासम्मको लागत चार लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया