Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे र नागवेली लघुवित्तबीच सम्झौता

मिर्मिरे र नागवेली लघुवित्तबीच सम्झौता


काठमाण्डौँ,फागुन १५
मिर्मिरे लघुुवित्त वित्तीय संस्था र नागवेली लघुुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । काभ्रेको बनेपामा रहेको मिर्भिरे लघुुवित्त र झापाको बिर्तामोडमा रहेको नागवेली लघुुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी प्रकृयाको लागि सम्झौता गरेका हुुन् । यही फागुन १३ गते भएको सम्झौताअनुुसार दुुवै संस्थाहरूले प्राप्तिसम्बन्धी सम्पूर्ण प्रकृयाहरू पूरा गरेर एकीकृत कारोबार सञ्चालन गर्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x