नबिल बैंकलाई दुईवटा अवार्ड
काठमाडौं । नबिल बैंक एकैपटक दुईवटा अवार्डद्वारा सम्मानित भएको छ । बैंकले एकैपटक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड हात पार्न सफल भएको हो । बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’मा बैंक सम्मानित भएको हो ।
‘नबिल सुरुदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ । यही अवस्थामा हामीले नयाँ सम्मान पाएका छौँ । त्यो हामी सबैको मिहिनेतले हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘हामी सधैँ डिजिटल सोलुसनमा ध्यान केन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौँ । यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया