रिलायन्स लाइफ इन्स्योरेन्सको ‘बृहत् रक्तदान कार्यक्रम’
काठमाडौं । हाल देशमा महामारीको रूपमा डेंगी रोग फैलिरहेको छ । नेपाल सरकारले डेंगो रोगले नेपालभर १२ हजारभन्दा मानिसहरू यसबाट संक्रमित भइसकेका छन् । अत नेपालमा यही रोगको कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको केन्द्रीय कार्यालयमा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको जानकारी कम्पनीले दिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । यस रक्तदान कार्यक्रममा एक सय जनाभन्दा बढी मानिसहरूले रक्तदान गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया