सन नेपाल लाइफको पाँचौँ वार्षिकोत्सव
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौँ वार्षिक उत्सव २०७९ सम्पन्न गरेको छ । कम्पनीले बिहीबार आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्वअनुरूप विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल पाँच सय आठ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रमअन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कुल कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरूमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया