Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक स्टक डिलरले झण्डै सात प्रतिशत लाभांश दिने

नागरिक स्टक डिलरले झण्डै सात प्रतिशत लाभांश दिने


काठमाडौं । नागरिक स्टक डिलरले झण्डै सात प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँमध्येबाट छ दशमलव ८५ प्रतिशतको अनुपातमा २३ करोड ९७ लाख ५० हजार रुपैयाँबराबरको नगद लाभांश दिन लागेको हो । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव कम्पनीको यही मंसिर १८ गते हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x