Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर १८ गते आफ्नो ३४औं वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब तीन करोड ५१ लाख ५८ हजार एक सय ५२ रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा ६० करोड ५२ लाख ७३ हजार सात सय २३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x