Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही मंसिर १० गते आफ्नो चौथो वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

बैंकले उक्त साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमध्येबाट चार दशमलव २१ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा वार्षिक साधारणसभा गर्न लागेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x