Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगोर्खाज फाइनान्सको शाखा पोखरामा

गोर्खाज फाइनान्सको शाखा पोखरामा


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेकोे छ । वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्तरूपमा शाखा उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरूले वित्तीय संस्थाले पु¥याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशक्तरूपमा अगाडि बढ्न सुझाव दिए । संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरूबाट स्तरीय सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा समेत निक्षेप योजना तथा कर्जा लगानीमा नवीनतम योजनाहरूसहित व्यवसाय विस्तार गर्ने योजना साथ अगाडि बढिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x