Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखप्तड लघुवित्तको सेयर सूचीकृत

खप्तड लघुवित्तको सेयर सूचीकृत


काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको चार लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटलमार्फत साधारण सेयरको बिक्री खुला गरेको हो । संस्थाले सर्वसाधारण लगानीकर्ताहरुमा ३३ प्रतिशत अर्थात् एक लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ६७ प्रतिशत अर्थात् दुई लाख ६८ हजार कित्ता समेत गरी कुल चार लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम उक्त परिमाणमा सेयर सूचीकृत गरिएको नेप्सेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x