आरएमडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ओझाको राजीनामा स्वीकृत
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको राजीनामा स्वीकृत भएको छ । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैंठकले यही मंसिर सात गते बुधबारदेखि कार्यान्वयनमा आउने गरी प्रमुख कार्यकारी ओझाको राजीनामा स्वीकृत गरेको हो ।
सोपश्चात् संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको पदमा पृथ बहादुर थापालाई नियुक्त गरेको संस्थाले जानकारी दिएको छ । संस्थाका अनुसार थापा यसअघि सोही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया