नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता
काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । नेपालको लागि हुण्डाइ गाडीको आधिकारिक बिक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी (इभी)को लागि बैंकसँग उक्त सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी इन्टरकन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद सापकोटा र नबिल बैंकका तर्फबाट डीसीयो सुिजत कुमार शाक्यले सम्झौता गरेका हुन् । सम्झौताअनुसार हुण्डाइको विद्युतीय गाडी खरिद गर्नको लागि बैंकले १२ दशमलव ९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउनेछ । बैंकका अनुसार यस्तो कर्जा सम्पूर्ण कागजात उपलब्ध भएको तीन कार्यदिनमा उपलब्ध गराइनेछ भने कर्जाको अवधि सात वर्षको हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बसपार्क निर्माणको काम सीमा विवादका कारण अवरुद्ध
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया