नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता
काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । नेपालको लागि हुण्डाइ गाडीको आधिकारिक बिक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी (इभी)को लागि बैंकसँग उक्त सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी इन्टरकन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद सापकोटा र नबिल बैंकका तर्फबाट डीसीयो सुिजत कुमार शाक्यले सम्झौता गरेका हुन् । सम्झौताअनुसार हुण्डाइको विद्युतीय गाडी खरिद गर्नको लागि बैंकले १२ दशमलव ९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउनेछ । बैंकका अनुसार यस्तो कर्जा सम्पूर्ण कागजात उपलब्ध भएको तीन कार्यदिनमा उपलब्ध गराइनेछ भने कर्जाको अवधि सात वर्षको हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
- दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- चाडपर्व र चिनी
- बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया