माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो
काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका महतोलाई बैंकको सोमबार बसेको सञ्चालक समितीको चार सय ७२ औं बैठकले सञ्चालक समितीको अध्यक्ष पदमा चयन गरेको हो ।
यसअघि बैंकको अध्यक्ष पदमा डा. बिरेन्द्र महतो रहेका थिए । उनले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसंगै राजीनामा दिएका थिए । सो पश्चात रिक्त रहेको अध्यक्ष पदमा डा. उपेन्द्र महतो चयन भएका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
- देउती बज्यै सुर्खेतका महिला पुजारी मृत फेला
- कोप–२९ः नेपालको सन्दर्भ
- औद्योगिक विकासका लागि ठूला उद्योग
- प्रधानमन्त्रीको नाकैमुनि आठ करोडको भ्रष्टाचार
- स्विट सुपारी उत्पादन गर्ने उद्योगी बोहोराको कारोबार शंकास्पद
- कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन जलनपीडितको माग
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया