धितोपत्र बोर्डले दियो, सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति प्रदान दिएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फन्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको बोर्डले जानकारी दिएको छ ।
योजनाको आकार प्रतिइकाइ मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइ गरी जम्मा एक अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको हो । यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो । सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फन्ड तथा सनराइज ब्लूचिप फन्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया