Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टान्डर्ड चार्टर्ड बैंकको ३६औँ वार्षिक साधारणसभा

स्टान्डर्ड चार्टर्ड बैंकको ३६औँ वार्षिक साधारणसभा


काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अनुसार आइतबार आर्मी अफिर्सस क्लब भद्रकालीमा स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका लागि अध्यक्ष जरिन डरुवालाको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १६ दशमलव ६१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी बैंकले सोही सभामार्फत बैंकको स्वतन्त्र सञ्चालकको रूपमा अभिनाश अग्रवाललाई नियुक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x