Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’

एनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’


काठमाडौं । एनएमबी बैंकले ’अपन एनएमबी बचत खाता’ सञ्चालन ल्याएको छ । बैंकका अनुसार नौ दशमलव १३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ’अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याइएको हो । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरूलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्वा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधाहरू पनि प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एउटा शाखा, एवं सय ३८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x