Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा

प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा


काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते काठमाडौंको बबरमहलस्थित कार्की बेंक्वेटमा आफ्नो १५औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले चार प्रतिशत अर्थात् ७४ करोड ६२ लाख ५२ हजार नौ सय १२ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव ९५ प्रतिशत अर्थात् ९२ करोड ३४ लाख ८७ हजार नौ सय ७९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x