Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशुभम पावरको साधारण सेयरको बिक्री खुला

शुभम पावरको साधारण सेयरको बिक्री खुला


काठमाडौं । शुभम पावर लिमिटेडको पाँच करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८० हजार पाँच सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य यही पुस २० गतेसम्म कायम रहनेछ । जारी पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको खरिदको लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x