Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमितेरी डेभलपमेन्ट बैंकको साधारणसभा

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा


काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंंकले यही पुस २७ गते आफ्नो १७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १२ दशमलव ३३ प्रतिशत अर्थात् ११ करोड १५ लाख ७३ हजार तीन सय ६६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत अर्थात् ५८ लाख ७२ हजार दुई सय ८२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्र्ने तयारी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x