Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको वार्षिक साधारणसभा

गरिमा विकास बैंकको वार्षिक साधारणसभा


काठमाडौं । गरिमा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २२ गते पोखरास्थित होटल ग्रान्डमा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ५९ करोड आठ लाख ७३ हजार पाँच सय एक रुपैयाँमध्येबाट १३ प्रतिशत अर्थात् ५९ करोड ६८ लाख १३ हजार पाँच सय ५५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत अर्थात् छ करोड ८८ लाख ६३ हजार एक सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सोही वार्षिक साधारणसभामार्फत अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब २५ करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x