Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको लाभांश पाँच प्रतिशत

सिभिल बैंकको लाभांश पाँच प्रतिशत


काठमाडौं । सिभिल बैंकले पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस पाँच गते मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशतको अनुपातमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य छ दशमलव २६ प्रतिशतको अनुपातमा नगद लाभांश रहेको छ । लाभांश वितरणबसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x