अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्ज हुने
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुवै कम्पनीहरूले मंगलबार गाभ्ने, गाभिने अर्थात् मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सको तर्फबामट सञ्चालक तथा मर्जर समितीका संयोजक चिरञ्जीवी द्धाले हस्ताक्षर गरेका छन् । दुवै संस्था एक–आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहने सहमति भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया