एनएमबी बैंकको २७औँ वार्षिक साधारणसभा
काठमाडौं । एनएमबी बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारणसभा सम्पन्न गरेको बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको आठ दशमलव २५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एकवटा शखा, एक सय ३८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया