शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ २५ गते आफ्नो १७औँ र १८ औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७–०७८ र आव २०७८–०७९ को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक सभाले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ८४ प्रतिशत अर्थात् एक करोड ९२ लाख ५१ हजार ९० रुपैयाँ बराबरको नगद लाभांश र २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट १६ प्रतिशतको दरमा ३६ करोड ५७ लाख ७२ हजार नौ सय ९२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया