Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न मिल्ने

वेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न मिल्ने


काठमाडौं । आईएमई–पे र नेपाल एयरलाइन्सबीच आईएमई–पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रूपमा रहने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ग्राहकहरूले नेपाल एयरलाइनसको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आईएमई–पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया