Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पे र सिटी एक्स्प्रेसबीच सम्झौता

आईएमई–पे र सिटी एक्स्प्रेसबीच सम्झौता

विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने


काठमाडौं । आईएमई–पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आईएमई–पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् ।

सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो । यो सुविधा केही समयपश्चात् लाइभ हुनेछ र लागू गरेपश्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया