Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वाभिमान लघुवित्तको वार्षिक साधारणसभा

स्वाभिमान लघुवित्तको वार्षिक साधारणसभा


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र ११ गते बुटवलस्थित डार्सिज इन्टरनेसनल होटलमा आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट २० प्रतिशतको अनुपातमा दुई करोड ४३ लाख ५६ हजार चार सय ३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव शून्य ५२ प्रतिशत अर्थात् १२ लाख ८१ हजार नौ सय १७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया