Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआदर्श लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा

आदर्श लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा


काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन ३० गते काभ्रेपलाञ्चोकको सिनामंगलस्थित गौत्तम भिलेज रिर्सोटमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँमध्येबाट २० प्रतिशतको अनुपातमा ४१ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरण गरेपछि संस्थाको जारी तथा चुक्ता पुँजी दुई करोड ४८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया