बैंकहरूले घटाए आयातनिर्यात कर्जा
काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात अर्थात् ट्रष्ट रिसिट लोन घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र ७१ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक खर्ब चार अर्ब ८० करोड १० लाख रुपैयाँले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र कुल एक खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले आयातनिर्यात क्षेत्रमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने विकास बैंकहरुले आयातनिर्यात शीर्षकमा २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया