स्वरोजगार लघुवित्तको नाफा पाँच करोड
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड चार लाख ९७ हजार पाँच सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने अवधिमा संस्थाको यस्तो नाफा नौ करोड एक लाख ७४ हजार चार सय २९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार एक सय २१ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा तीन अर्ब ३० करोड ७७ लाख २४ हजार नौ सय ६५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८८ करोड २५ लाख ८७ हजार पाँच सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड दुई लाख ७३ हजार दुई सय ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा तीन करोड ९३ लाख ८८ हजार एक सय पाँच रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव ५४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब १५ करोड ४८ लाख ४४ हजार एक सय ४५ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २३ करोड ८४ लाख ७७ हजार आठ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ३० लाख पाँच हजार सात सय दुई रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ८२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया